PahiloPost

Jul 13, 2026 | २९ असार २०८३

मतपत्र च्यात्‍न बलियो मान्छे ठिक पार है केटा हो !



रवीन्द्र मानन्धर

मतपत्र च्यात्‍न बलियो मान्छे ठिक पार है केटा हो !

गन्दागन्दैको मतपत्र थुत्त थुत्यो, च्यारर्र च्यात्यो, किचिमी हुनेगरी चपायो ! निर्वाचन आयोगलाई पर्‍यो आपत। मतगणना नै ठप्प। गन्ने कि फेरि मतदान गर्ने? महिना दिनसम्मै लफडा। आयोग बन्यो हत्तु। उपाय के त? अब टोक्न रोक्ने कसरी? नटोक्लान् भन्ने कसरी? कुन दलले टोक्छ कसरी भन्नु? नसिक्नुपर्ने कुरै त सिक्ने हुन् नेपालीले। त्यै भएर आयोगले निकाल्यो उपाय - नच्यातिने गरी बलियो बनाइदिने मतपत्र। परेन आपत् ! अब कसरी बिथोल्ने हो गणना?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell