PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आमाको स्मृतिमा मातातीर्थमा मेला, श्रद्धालुहरुको भिड

आमाको स्मृतिमा मातातीर्थमा मेला, श्रद्धालुहरुको भिड


काठमाडौंको चन्द्रगिरिस्थित मातातीर्थमा आज आमाको सम्झना स्मृतिमा स्नान गर्ने र श्राद्ध गर्नेहरुको भिड लागिरहेको छ। वैशाख कृष्ण औंसीका दिन हिन्दु परम्पारअनुसार आमाको मुख हेर्ने चलन छ।

काठमाडौं उपत्यका र यसको वरिपरिका जिल्लाहरुबाट भने आमा नहुनेहरु मातातीर्थमा रहेको कुण्डमा स्नान, तर्पण र श्राद्ध गर्न पुग्छन्। गत वर्षहरुमा कोभिड – १९ का कारण लकडाउन हुँदा मेला रोकिएको थियो। माता तीर्थमा लागेको भिडलाई समर्थ रञ्जितको लेन्सबाट हेर्दा यस्तो देखियो :



ट्रेन्डिङ पोस्ट

Ncell