PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विरोधीलाई मज्जाले हिलो छ्यापियो नि!



रवीन्द्र मानन्धर

विरोधीलाई मज्जाले हिलो छ्यापियो नि!

नेताहरु अहिले स्थानीय चुनावी प्रचार-प्रसारमा छन्। चुनावी घरदैलोसँग आरोप प्रत्यारोपमा समेत उनीहरु उत्रिएका छन्। एमालेका उम्मेदवार कांग्रेस र स्वतन्त्र उम्मेदवारप्रति अराजनीतिक टिप्पणी गरेकोमा आलोचित छन्। महिलामाथि असंवेदनशील टिप्पणी खुलेआम भइरहेका छन्। उम्मेदवारमाथि हिलो छ्यापाछाप भइरहँदा निर्वाचन आयोग एक्सनमा उत्रिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले एमाले उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण समेत सोधेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell