PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

भरतपुरमा रेनु दाहालले बढाइन् अग्रता, उपमेयरमा चित्रसेनको फराकिलो अग्रता



भरतपुरमा रेनु दाहालले बढाइन् अग्रता, उपमेयरमा चित्रसेनको फराकिलो अग्रता

काठमाडौं : चितवनको भरतपुर महानगरको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छिन्। २९६८ गन्दा माओवादीकी नेतृ दाहालले ११०५ मत प्राप्त गरेकी छिन्। उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन्।

नेकपा एमालेका उम्मेदवार १००७ मत पाएका छन् भने बागी उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

उपमेयरमा भने गठबन्धनबाट साझा उम्मेदवार रहेका चित्रसेन अधिकारीको फराकिलो अग्रता रहेको छ। कांग्रेसका अधिकारीको १०४३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६९३ मतमात्रै प्राप्त गरेकी छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell