PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पोखरामा गठबन्धनको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा



पोखरामा गठबन्धनको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा

पोखरा : पोखरामा महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनको अग्रता कायमै रहेको छ। २० हजार ६६०  मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले ८  हजार  ५६३ ल्याएका छन् भने एमालेका कृष्ण थापाले ७ हजार २७८ मत पाएका छन्।

उपप्रमुखमा गठबन्धन तर्फबाट कोपिला रानाभाटले ८ हजार ८७६ ल्याउँदा मञ्जुले ८ हजार २७१ ल्याएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell