PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

सुनकोशीमा एमाले - माओवादी गठबन्धन : अध्यक्षमा एमालेका टपिन्द्र, उपाध्यक्षमा कांग्रेसकी कान्छीमाया



सुनकोशीमा एमाले - माओवादी गठबन्धन : अध्यक्षमा एमालेका टपिन्द्र, उपाध्यक्षमा कांग्रेसकी कान्छीमाया

नवलपुर : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको अध्यक्षमा एमाले माओवादी गठबन्धनका उम्मेदवार टपिन्द्रप्रसाद तिमल्सिना निर्वाचित भएका छन्। कांग्रेसका श्रवणकुमार जिसीलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

तिमल्सिनाले ५ हजार ९३२ मत पाउँदा जिसीले ५ हजार ७९१ मत पाए। जिसी यसअघिका गाउँपालिका अध्यक्ष हुन्। यता अध्यक्षमा गठबन्धनले जित निकाल्दा उपाध्यक्ष भने कांग्रेसकी कान्छी लामा विजयी भएकी छन्। लामाले ५ हजार ९०५ मत पाउँदा माओवादीकी दुर्गा थापा ४९७४ मत मात्र पाइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell