PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने



जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने

काठमाडौं : हरेक वर्ष जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने भएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु, २०१८ को तर्जुमा भई नेपनः राजपत्रमा प्रकाशित भएको दिन विक्रम सम्वत् २०१८ जेठ १० गतेको संस्मरणमा पराष्ट्र दिवास मनाउने जनाएको हो।

मन्त्रालयले परराष्ट्र सेवालाई कानुनी रुपमा  संहिताबद्ध गरेको दिन जेठ १० गते २०१८ साल र सो भन्दा अगाडि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गरिने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell