PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

विस्थापित भए स्थापित : किन रोइस मंगले, आफ्नै ढङ्गले...



रवीन्द्र मानन्धर

विस्थापित भए स्थापित : किन रोइस मंगले, आफ्नै ढङ्गले...

काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन्। २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका विस्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहे। अरुलाई होच्याउने उनको शैलीले उनलाई नउठ्नेगरी थच्यायो। अपत्यारिलो हिसाबमा बालेनप्रति मानिसहरु आकर्षित भए। हावादारी योजनाबाट वाक्क भएकाहरुले स्थापितहरुका उट्पट्याङ शैलीलाई दुत्कारे। घमण्डको पारोलाई रित्याइदिए। स्थापितको घमण्ड एक्सप्रेस दुर्घटनामा पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell