PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१९ जना यात्रु लिएर पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन



१९ जना यात्रु लिएर पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
फाइल फोटो

काठमाडौं : पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ। आइतबार विहान ९ : ५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको हो। 

आज विहान उडेको ९एन-एइटी कलसाइनको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिसकेको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रम गौतमले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell