PahiloPost

Jun 27, 2024 | १४ असार २०८१

उखु किसानलाई भुक्तानी गर्न सरकारले छुट्यायो ८१ करोड



उखु किसानलाई भुक्तानी गर्न सरकारले छुट्यायो ८१ करोड

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने बताए।

यसअघि ७५ प्रतिशत सरकारले ब्योहोर्ने गरेको थियो। यसका लागि सरकारले ७६ करोड विनियोजन गरेका छन्।

मन्त्री शर्माले उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ छुट्याएको बताएका छन्।

शर्माले आइतवार बजेट सार्वजनिक गर्दै कृषि क्षेत्रको बजेट ५५ अर्ब ९७ करोड रुपैयाँ छुट्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell