PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

सवारी लाइसेन्स अब प्रदेश सरकारबाटै वितरण हुने



सवारी लाइसेन्स अब प्रदेश सरकारबाटै वितरण हुने

काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र वितरण प्रणालीमा सुधार गर्ने भएको छ। फारम भरेको एक महिनाभित्र परीक्षा संचालन गरी प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गरिने व्यवस्था मिलाइने भएको हो।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि स्मार्ट लाइसेन्सका लागि व्यवस्थित बनाउन एक महिनाभित्र लाइसेन्स वितरण हुने गरी व्यवस्था मिलाइने उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell