PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

बाँकी यही हो, बेचेर पेट्रोल भर…



रवीन्द्र मानन्धर

बाँकी यही हो, बेचेर पेट्रोल भर…

स्थानीय तहको निर्वाचन यतामात्र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई पटक भाउ बढाइसकेको छ। युक्रेनमाथि रसियाको आक्रमणलाई कारण देखाउँदै जेठ ८ गते आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढायो।

अहिले पेट्रोल लिटरलाई मूल्य १ सय ८०, डिजेल र मट्टीतेलको मूल्य लिटरको १ सय ६३ रुपैयाँ, एक सिलिन्डर ग्यासलाई १ हजार ८ सय रुपैयाँ तिर्नुपर्छ। सरकारले कर कटाएर भाउ घटाउने भनेकाले अहिले उपभोक्त चुप छन्। तर कुरो कहिले मिल्ने हो टुंगो छैन। बढ्दो महँगीमा घरखर्च धान्न परिवारलाई मुश्किलै छ। छोराछोरीलाई बाटो खर्च दिनैपर्‍यो। यस्तै हो भने पेट्रोलका लागिमात्रै भएका गरगहना दिएरै खाँचो टार्नुपर्ने दिन आउने हो कि!

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell