PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

फोहोरको रजगजमा बालेन !



रवीन्द्र मानन्धर

फोहोरको रजगजमा बालेन !

काठमाडौंको चोक गल्ली अहिले फोहोरले भरिएका छन्। बञ्चरेडाँडामा फोहोर खसाल्न रोकिँदा काठमाडौंको फोहोर उठ्न नसकेको हो। शुक्रवार बिहानबाट फेरि काठमाडौंको फोहोर उठ्ने सहमति भएको छ। केही दिन अघि पनि यस्तै सहमति भएको थियो। तर कार्यान्वयनमा आएको थिएन। स्थानीय र प्रहरीको झडपबिच बञ्चरेडाँडामा फोहोर फालिएको थियो। आज मध्यरातमा भएको सहमतिले कार्यान्वयन भएर सहज रुपमा फोहोर फाल्ने वातावरण बन्ला ? प्रश्न तेर्सिएको छ सुरुवातदेखि नै फोहोर व्यवस्थापनमा सक्रिय काठमाडौं महानगर प्रमुख वालेन्द्र साह (बालेन) माथि। उनले गरेका प्रयासहरु सफल होलान् कि फेरि सुरु होला फोहोर राजनीतिको रजगज।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell