PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मेरो अनुहारमा प्यारालाइसिस भयो : जस्टिन बिबर



मेरो अनुहारमा प्यारालाइसिस भयो : जस्टिन बिबर
फोटो : BBC

पपस्टार जस्टिन बिबरलाई फेस प्यारालाइसिस भएको छ। शुक्रवार बायाँपट्टीको अनुहार नचलेपछि उनले आफ्नो स्टेज कार्यक्रमसमेत रद्द गरेर आराम गरिरहेको बताएका छन्।

उनले आफ्नो इन्स्टामा यसबारे भिडियोसमेत पोस्ट गरेका छन्। २८ वर्षे यी गायकले भनेका छन्, 'तपाई देख्न सक्नु हुन्छ एउटा आँखा झिम्क्याउन सकिरहेको छैन। अनुहारको एक भागले मुस्कारउन पनि सकिरहेको छैन। एकतिरको नाक पनि चलिरहेको छैन। त्यसैले एकतर्फ अनुहारको एक साइड त पुरै प्यारालाइसिस भएछ,' उनले भनेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Justin Bieber (@justinbieber)

२८ वर्षे यी गायकललाई राम्से हन्ट सिन्ड्रोमका कारण यस्तो भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell