PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

संसदमा एमालेले दर्ता गराएको 'स्थगन प्रस्ताव' माथि छलफल शुरु



संसदमा एमालेले दर्ता गराएको 'स्थगन प्रस्ताव' माथि छलफल शुरु

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा स्थगन प्रस्ताव दर्ता गराएको छ। दलका प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा १५ जना सांसदले आइतवार उक्त प्रस्ताव दर्ता गराएका हुन्। उक्त प्रस्ताव भट्टराईले आजको बैठकको शुरुमै पेश गरेका छन्।

प्रस्तावमा २०७५ को नियम ७८ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भनी स्थागनको प्रस्ताव दर्ता गरेको उल्लेख छ। उक्त प्रस्तावमाथि संसदमा छलफल शुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell