PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

'माईकल अधिकारी' को पोस्टरमा सौगात र सृष्टि



'माईकल अधिकारी' को पोस्टरमा सौगात र सृष्टि

काठमाडौं : गोपिकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्म ‘माईकल अधिकारी’को 'फर्ष्टलुक्स' सहित प्रदर्शन मिति सार्वजनिक भएको छ। सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्म भाद्र ३ गते प्रदर्शन हुनेछ।

निरक पौडेलले निर्माण गरेको फिल्मलाई रन्जित रौनियारले निर्देशन गरेका हुन्।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको फिल्मले 'सरोगेसी'को कथालाई समेटेको छ। फिल्ममा सौगात र सृष्टिका साथै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, सुजना ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell