PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी !



रवीन्द्र मानन्धर

छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी !

मुलुकको आर्थिक चित्र भयावहपूर्ण छ। श्रीलंका बन्ला भन्दै तर्साउनेहरु पनि छन्। राजनीति उत्तिकै असरल्ल। जनतासँग जोडिएका विषयवस्तु उत्तिकै बिलखबन्द। यही अवस्थामा न्यायालयसँग जोडिएर आयो एउटा अडियो। अडियोले नङ्ग्यायो न्यायालयको मर्यादा। न्यायालयमा बिचौलियाको दबदबा, न्यायमूर्ति तिनैबाट परिचालित हुनेसम्मको अडियो आएपछि न्याय - एकादेशको कथा बन्दै त होइन? रामशाहपथले न्यायालयभित्रको नाङ्गो नाचलाई कसरी सुल्ट्याउला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell