PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

थप ३ जनामा हैजा पुष्टि, उपत्यकामा १७ जना पुगे बिरामी



थप ३ जनामा हैजा पुष्टि, उपत्यकामा १७ जना पुगे बिरामी

काठमाडौं : काठमाडौँ उपत्यकाम थप तीन जनामा हैजा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ। असार २ गते पहिलोपटक बागबजारमा बसोवास गर्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell