PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

काठमाडौं उपत्यकाबाट देखिएको गोधुली साँझको मनमोहक दृश्य

काठमाडौं उपत्यकाबाट देखिएको गोधुली साँझको मनमोहक दृश्य


काठमाडौं यसै व्यस्त रहन्छ। व्यस्तमात्र हैन राजधानी रहेको उपत्यका मस्त पनि रहन्छ। जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ। बादलले मडारिएको नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ।

चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ। सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन देखिन्छन्। बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ नै। पछिल्लो समय निरन्तरको झरीका कारण प्रदूषण हटेको छ। जसले साँझको गोधुली उज्यालोमा काठमाडौं उपत्यकाबाट मनमोहन देखिन्छ आकाश।

न्युज एजेन्सी नेपालले तयार पारेको फोटो फिचर :



ट्रेन्डिङ पोस्ट

Ncell