PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा



एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा
फाइल फोटो

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठक पार्टी कार्यालय च्यासलमा ११ बजे बस्न लागेको हो।

बैठकमा प्रतिनिधि सभा निर्वाचन र आगामी रणनीतिबारे छलफल हुने तयारी छ। शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell