PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यहाँ वक्तव्य लेखिन्छ !



रवीन्द्र मानन्धर

यहाँ वक्तव्य लेखिन्छ !

केपी शर्मा ओलीको बोली चर्चामा नआउने कुरा नै भएन। चर्चामा आउन नै भए पनि उनी आफ्नो सम्बोधनमा व्यङ्ग्य घुसाउछन्, विपक्षीलाई दरो जवाफ फर्काउँछन्, इतिहासको व्याख्या गर्छन्। कोरोनाकालमा ‘हाच्छिउँ साच्छिउँ’ भनेर होस् या राम नेपालमा जन्मिएको भनेर, बाँसुरी बजाएर होस् या स्नुकर खेलेर उनी सदा चर्चामा रहन्छन्। अहिले फेरि राजगद्दी छाडेका राजा ज्ञानेन्द्रको वक्तव्य लेखेको दाबी गरेका छन् ओलीले। नारायणहिति छाड्दै गर्दा ज्ञानेन्द्रले आफूले बल्खुमा लेखेको ‘ड्राफ्ट’ पढेको ओलीले बताएका छन्। कार्यक्रमहरुमा लामो समयसम्म वक्तव्य दिने ओलीले अब केको ‘ड्राफ्ट’ लेख्लान्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell