PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रतिनिधिसभामा पेस हुँदै नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित विधेयक



प्रतिनिधिसभामा पेस हुँदै नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित विधेयक

काठमाडौं : प्रतिनिधिसभामा आज नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक पेस हुने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७९ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) २०७९ पेस गर्ने कार्यतालिका रहेको छ।

काठमाडौं उपत्यकाको सुरक्षा जिम्मा केन्द्रीय प्रहरीलाई दिने र त्यसक्रममा प्रदेश प्रहरीसँग समनव्य गर्ने व्यवस्था सहितको विधेयक पेस गरिने जनाइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell