PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको टोलीबीच भेटवार्ता



राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको टोलीबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा उक्त शिष्टचार भेटको भएको हो। भेटमा दुई देशीय हितबारे छलफल भएको बताइएको छ।

चार दिने भ्रमणका लागि चिनियाँ टोली आइतवार काठमाडौं आइपुगेको हो। यसअघि लिउको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell