PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

चीनले प्रक्षेपण गर्‍यो लामो दुरीको रकेट : दुई स्याटालाइट अन्तरिक्षातिर



चीनले प्रक्षेपण गर्‍यो लामो दुरीको रकेट : दुई स्याटालाइट अन्तरिक्षातिर
फोटो : Xinhua

चीनले लामो दुरीको रकेट प्रक्षेपण गरेको छ। शनिवार सेउइ ३ र सेउइ ४ नाम गरेको स्याटालइट अन्तरिक्षमा पठाउन उक्त रकेट प्रक्षेपण गरेको सिन्ह्वाले जनायो।

सान्छी प्रान्तमा रहेको तइयुअन स्याटालाइट सेन्टरबाट प्रहार गरेको रकेट चाँडै नै ग्रहपथमा पुग्ने सिन्ह्वाले जनायो। यी स्याटालाइटले जमिनसम्बन्धी अध्ययन, प्राकृतिक विपद र शहरी क्षेत्रको योजना बनाउनका लागि सूचना उपलब्ध गराउने बताइएको छ। सेन्टरले यो ४२७ औं उडान भएको जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell