PahiloPost

Jul 13, 2026 | २९ असार २०८३

तपाईंको भान्सामा आज कति थरीका तरकारी पाक्यो त ?



रवीन्द्र मानन्धर

तपाईंको भान्सामा आज कति थरीका तरकारी पाक्यो त ?

डलरको भाउ बढ्दो छ। इन्धनको मूल्य पनि बढेको बढ्यै छ। जसकारण दैनिक उपभोग्य सामाग्रीको मूल्य पनि बढेको छ। बजारमा मूल्यवृद्धि अचाक्ली हुँदा असर परेको छ सर्वसाधारणको भान्समा। छाक तार्न गाह्रो भइरहेको बेला नेताहरु दुई थरीको तरकारी खान नपाएको बताउँदैछन्।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले घरमा एकथरी तरकारी पकाउने सहमति गर्नुपर्ने बाध्यता सुनाएका थिए। त्यसपछि अहिले चिया पसलदेखि घरको भान्सासम्म चर्चा तरकारीकै छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell