A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6986c7c4354143.91705763): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6986c7c4354143.91705763,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सीसीटीभी फुटेज जस्तैगरी पर्स गायव !
PahiloPost

Feb 7, 2026 | २५ माघ २०८२

सीसीटीभी फुटेज जस्तैगरी पर्स गायव !



रवीन्द्र मानन्धर

सीसीटीभी फुटेज जस्तैगरी पर्स गायव !

अर्थ मन्त्रालयको सीसी टीभी प्रकरण यस वर्षकै 'राष्ट्रिय जोक' बनिसकेको छ। बजेट बनाउँदा अर्थ मन्त्रीले बाहिरियालाई करको दर फेर्न लगाएको समाचारले देश तरङ्गित बन्यो।  त्यसभन्दा पनि तरङ्ग त ल्यायो - अर्थ मन्त्रालयले सीसी टीभी फुटेज डिलिट भएको सन्दर्भले। त्यसैले अब जो सुकैलाई पनि निहूँ मिलेको छ - सीसी टीभी फुटेज हराएजस्तै !  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell