PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौंमा भूकम्पको धक्का महसुस
Photo : Shutterstock

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ।

आज बिहान करिब सवा ८ बजे भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ।‍



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell