PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

एकै परिवारका चार जनाको हत्या : माइती पक्षले निष्पक्ष छानबिनको माग गरेपछि शव उठाउन ढिलाई



एकै परिवारका चार जनाको हत्या : माइती पक्षले निष्पक्ष छानबिनको माग गरेपछि शव उठाउन ढिलाई

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका २ स्थित पदमसालमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा शव उठाउन ढिलाई भएको छ। गोरखाका दिनेश पाण्डे, उनकी श्रीमती र छोराछोरीको हत्यामा निष्पक्ष छानबिनको माग गर्दै माइतीपक्ष विरोधमा उत्रिएपछि शव उठाउन ढिलाई भइरहेको प्रहरीले जनायो।

चारै जनाको शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लैजाने तयारी भइरहेको छ। शवको पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाने प्रहरीले जनायो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell