PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

अन्तत: ‘पिरती’कै छाता ओडौला ….



रवीन्द्र मानन्धर

अन्तत: ‘पिरती’कै छाता ओडौला ….

बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण त गरे तर त्यसलाई निरन्तरता दिन सकेनन्। माओवादी छाडेपछि विभिन्न मोर्चा निर्माण गर्दै अघि बढेका बाबुराम पछिल्लो समय जनता समाजवादी पार्टी नेपालसँग जोडिए। अब भने उनले फेरि नयाँ यात्रा सुरु गरेका छन्। नेपाल समाजवादी पार्टी गठन गरेर उनी सत्तारुढ गठबन्धनसँग सहकार्यका लागि छलफलमा छन्। यसैबिच पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई केही नजिकिएका छन्। एउटै चुनाव चिह्नदेखि संयुक्त घोषणापत्र बनाउनेमा दुई नेताबिच कुरा चलेको बताइन्छ। यससँगै प्रश्न पनि उठेका छन् : दुईजना पुराना मित्र के फेरि एकैठाम् होलान् ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell