PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!



रवीन्द्र मानन्धर

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell