PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

चोलेन्द्र मेरो नाम, पोल खोल्ने मेरो काम



रवीन्द्र मानन्धर

चोलेन्द्र मेरो नाम, पोल खोल्ने मेरो काम

महाभियोग छानबिन समितिमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध लागेका आरोपहरुबारे बयान दिइरहेका छन्। यो क्रम चलेको केही हप्ता भयो। समितिमा उनी जान्छन् र बयान दिन्छन्। तर, बयानका क्रममा उनी सिधा प्रश्नको सिधै उत्तर दिइरहेका छैनन्।

प्रधानमन्त्रीदेखि पत्रकार, पूर्व प्रधानन्यायाधीशदेखि कानुन व्यवसायी सबैलाई घेरेका छन् उनले। वास्तवमा चोलेन्द्र अहिले पोल खोलाखोल गरिरहेका छन्। त्यसैले त उनले नाम लिएकाहरु भन्दैछन् : चोलेन्द्र भनेको त पोलेन्द्र पो रहेछ!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell