PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेताका गफ अनि आयात, निर्यात!



रवीन्द्र मानन्धर

नेताका गफ अनि आयात, निर्यात!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुको घुँइचो सदाबहार लाग्ने गर्छ। राजनीतिक दलका नेताहरुले युवालाई स्वेदशमै रोजगारी सिर्जना गर्ने भनेर पटकपटक मञ्चहरुमा प्रतिबद्धता जाहेर नगरेका होइनन्।

तर अवस्था जस्ताको तस्तै छ। पारिवारिक पुनर्मिलनको चाड दसैंमासमेत नेपालीहरु वैदेशिक रोजगारका लागि विमानस्थलमा लामबद्ध हुन बाध्य छन्। यही देश जहाँ नेपालीहरु चाडपर्वमा अथाह विदेशी खाद्य सामग्रीदेखि खसीबोका र च्याङ्ग्रा आयत गरी खपत गरिरहेका छन्। युवालाई स्वदेशमै रोजगारीको सिर्जना र उपभोग्य वस्तुमा आत्मनिर्भरताको प्रतिबद्धता गफमै सीमिति हुँदै त छैन?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell