PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

रेलको झ्याल समाएर दोहरी खेलौंला …



रवीन्द्र मानन्धर

रेलको झ्याल समाएर दोहरी खेलौंला …

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा 'लाइभ डिबेट' मा आउन चुनौती दिएका छन्। आसन्न निर्वाचनलाई लक्षित गरेर ओलीले देउवालाई खुला रुपमा चुनौती दिएका हुन्। तर, देउवाबाट भने कुनै जवाफ आएको छैन।

कहिले मिल्ने, कहिले जुध्ने यी दुई जना प्रत्यक्ष बहसमा उत्रिएलान् त ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell