PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेतालाई नो नट अगेनको डर!



रवीन्द्र मानन्धर

नेतालाई नो नट अगेनको डर!

आसन्न निर्वाचनमा शीर्ष नेताहरुलाई निर्वाचित नगराउन सामाजिक सञ्जालमा एउटा अभियान सञ्चालित छ। ‘नो नट अगेन’का नामबाट सञ्चालित अभियानमा शीर्ष नेताहरुलाई योपटक नतिजाउन अपिल गर्ने गरिएको छ। यसअघि पटक-पटक निर्वाचित भई कार्यकारी पदमा पुगेका व्यक्तिहरु लक्षित छ यो अभियान।

यता निर्वाचन आयोगले भने ‘नो नट अगेन’का नामबाट सञ्चालित फेसबुक पेजहरु बन्द गर्न निर्देशन दिएको छ। आयोगले भ्रमपूर्ण अभिव्यक्ति र लाञ्छानापूर्ण अभिव्यक्ति दिएको भन्दै पेजहरु बन्द गर्न निर्देशन दिएको हो।

आयोगको कदमको एकातिर आलोचना भइरहँदा अभियानको उद्देश्य माथि पनि प्रश्न उठ्न थालेको छ। के जनताले यसपटक टेष्टेड नेताहरुलाई नो नट अगेन‌ गर्लान्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell