PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

ए बुढा खाडी नजाउ, चुनावपछि यहीँ सिङ्गापुर बन्छ रे के!



रवीन्द्र मानन्धर

ए बुढा खाडी नजाउ, चुनावपछि यहीँ सिङ्गापुर बन्छ रे के!

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन्। प्रमुख राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। यसअघि पनि पटक पटक गरिसकेका वाचासमेत समेटेर दलहरुले घोषणापत्र ल्याइरहेका छन्। प्रतिवद्धता हेर्दा लाग्छ अब विकास र समृद्धिको मूल नै फुट्नेछ तर व्यवहारमा आम नागरिकबाट भने विश्वास दलहरुले पाइरहेका छैनन्। नागरिकले भनिरहेका छन्, ‘चुनाव जित्यो भने नेपाललाई सिङ्गापुर जस्तै बनाइदिने कुरा छ। अहिले खाडी जनाऊ बुढा!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell