PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

भोट पो दिन्छन् कि दिन्नन्, बुई चढेर आइयो!



रवीन्द्र मानन्धर

भोट पो दिन्छन् कि दिन्नन्, बुई चढेर आइयो!

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा आरजु राणा प्राय चुनावी सभामा विवादित नै भइरहेकी छन्। स्थानीय चुनावमा कांग्रेसलाई भोट नदिनेलाई बजेट दिन्न भनेर होस् वा फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाउने स्किम उनका अभिव्यक्ति विवादित छन्। प्रतिनिधि सभा चुनाव अघि पुनः आरजुले अर्को स्किम सार्वजनिक गरिन ‘खुल्जा सिमसिम’। डडेलधुराबासीलाई बालुवाटार सधैं खुला हुने आरजुको घोषणा पनि विवादमा आयो। पछिल्लो समय पुनः गृहनगरको चुनावी सभामा पुन उनले हेलिकप्टर चढेर आउनेलाई भोट दिनुपर्ने अभिव्यक्ति दिइन। जुन अहिले विवादमा छ। आरजुका विवादित अभिव्यक्तिलाई व्यङ्ग्य गर्दै कांग्रेस कार्यकर्ता नै  भनिरहेका छन्, ‘देशका अरु क्षेत्रका सभामा पनि लगेर बरु भोट माग्न पो लाउने कि!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell