PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

काठमाडौं ५ मा मतगणना शुरु



काठमाडौं ५ मा मतगणना शुरु

काठमाडौं : काठमाडौं ५ मा मतगणना शुरु भएको छ। बसुन्धरास्थित त्रिसमाज भवनमा मतगणना थालिएको हो।

काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना, श्री गुरुङ, हेमराज थापालगायत प्रतिस्पर्धामा छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell