PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

कति घण्टी बजाएको हँ!



रवीन्द्र मानन्धर

कति घण्टी बजाएको हँ!

देशभर अहिले 'घण्टी'को चर्चा छ। शहरी जनमतले घण्टी बोक्दै हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुलाई अनुमोदन गरेसँगै पुराना र ठूला दललाई चुनौति बढेको छ। स्थापना भएको केही महिनामा नै स्वतन्त्र पार्टीले संसदमा राम्रो उपस्थिति जनाउने भएको छ। पूर्व पत्रकार रवि लामिछानेदेखि युवाहरुको नेतृत्व गर्दै संसद छिर्दैछन् विराजभक्त श्रेष्ठदेखि सोबिता गौतम। समानुपातिकतर्फ पनि ठूला दलहरुलाई यो पार्टीले राम्रै चुनौती दिएको छ। त्यसैले ब्यालेटमा बजेको घण्टीले संसदमा कस्तो आवाज निकाल्ला, त्यो हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell