PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

उता पनि धाँधली यता पनि धाँधली, अति भो!



रवीन्द्र मानन्धर

उता पनि धाँधली यता पनि धाँधली, अति भो!

झलनाथ खनाललाई अहिले फसाद परेको छ। भित्रभित्रै राष्ट्रपतिको उम्मेदवारका रुपमा चर्चामा रहेका उनी सांसदसमेत बन्न सकेनन् यसपटक। त्यसैले त उनी भनिरहेका छन् : धाँधली भयो।  मतगणना गर्दा सयौं मतपत्र नै नभेटिएको भन्दै उनले योजनाबद्ध रुपमा अनियमितता भएको आरोप लगाएका छन्।

उसो त उनको नाम सर्पपालनका लागि बजेट छुट्याएको विषयमा पनि आउने गर्छ। त्यसैले उनलाई प्रश्न सोधिँदैछ : के के मा धाँधली भो ?  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell