PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

निगमको थालमा नाफैनाफा !



रवीन्द्र मानन्धर

निगमको थालमा नाफैनाफा !

नेपाल आयल निगमले धेरै समयपछि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटायो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार घटेपनि निगमले मूल्य घटाएको थिएन। त्यसैलै टन्नै नाफा कमाएर जनतालाई मारमा राखेको भन्दै आलोचना भएपछि नियमले लिटरमा तीन रुपैयाँ घटाएको हो। 

निगमको नाफा हाल मासिक २ अर्ब रुपैयाँ भन्दा माथि छ। निगमलाई डिजल एक लिटरमा १७ रुपैयाँ र पेट्रोल एक लिटरमा १० रुपैयाँ नाफा छ। निगमले ठूलो नाफा राखेर पेट्रोलियम पदार्थ बेचिरहेको छ। त्यसैले ३ रुपैयाँ घटाएपछि पनि आयल निगमको आलोचना जारी छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell