PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेलो माधवजी! डुबिन्छ आउनुस् आउनुस्!!



रवीन्द्र मानन्धर

हेलो माधवजी! डुबिन्छ आउनुस् आउनुस्!!

‘हामी यहीँ छौं’ भनेर केपी शर्मा ओलीविरुद्ध पलेटी कसेर माइतीघरमा बसेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल ठ्याक्कै एक वर्षपछि छुटे। प्रचण्ड ओलीसँग लागेर प्रधानमन्त्री बने। ओलीसँग छुटेका माधव नेपालले चाहिँ के गर्लान्?

अहिले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) नेपाललाई आफ्नो गठबन्धनमा ल्याउन प्रयासरत् छन्। माधवले भने गठबन्धनमा आउने नआउने केही संकेत गरेका छैनन्।

यद्यपि, ओली-प्रचण्ड माधव नेपाललाई आफू तिर तान्न डोरी फ्याँकी रहेका छन्। माधव त्यो डोरी चढेर सत्तामा पुग्लान् वा उनले त्यो डोरी काट्ला। आउने समयले बताउँनेछ नै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell