PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

मैले दिएको निर्देशन नमान्ने? अर्को निर्देशन दिन्छु अब!



रवीन्द्र मानन्धर

मैले दिएको निर्देशन नमान्ने? अर्को निर्देशन दिन्छु अब!

दूधको भाउ घटाउ

इन्धनको भाउ घटाउ

विदेशबाट थप एक मोबाइल ल्याउन देउ

प्रधानमन्त्री बने लगत्तै पुष्पकमल दाहाल प्रचण्ड निर्देशन दिन व्यस्त बने। ३ जना उपप्रधानमन्त्रीलाई तीन मन्त्रालयको जिम्मेवारी दिएर बाँकी सबै मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रचण्डले सचिवहरुलाई बोलाएर ३० बुँदे निर्देशन समेत दिए। यता प्रधानमन्त्री निर्देशन दिइरहेका छन् तर कर्मचारीबाट ती निर्देशन पालना नभएको भन्दै व्यङ्ग्य समेत भइरहेको छ। अब के निर्देशन दिइरहेका प्रचण्डले आफ्नै निदर्शेन मान्न फेरि निर्देशन देलान्?  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell