PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

खुवाउन होइन, सडक पखाल्न पो ल्याएको त मेलम्ची!



रवीन्द्र मानन्धर

खुवाउन होइन, सडक पखाल्न पो ल्याएको त मेलम्ची!

वर्षौंसम्म काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने आश देखाइयो। अहिले मेलम्चीलाई जसोतसो गरि काठमाडौं ल्याइयो, तर पूर्वाधारको विकास नगरी ल्याइएको पानी सबैको घरमा पुग्न सकेको छैन। घरको धारामा पानी नआएपनि सडकबाट भने मज्जाले पानी निस्कन्छ अहिले। सडकमुनी बिछ्याइएको पाइपलाइनबाट पानी दिने समयमा पानी निस्कने समस्या अहिले काठमाडौंका धेरै स्थानमा देखिएको छ।

मेलम्ची ल्याएर काठमाडौंका सडक पखाल्ने घोषणा गरेका थिए कृष्णप्रसाद भट्टराईले। उनको योजना काठमाडौंसम्म आइपुग्न वर्षौं लाग्यो। तर पाइपलाइनको राम्रो व्यवस्था नगर्दा सडकमा व्यर्थले सकिँदैछ पानी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell