PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

ओहो, ६५ लाखको ल्यापटप!



रवीन्द्र मानन्धर

ओहो, ६५ लाखको ल्यापटप!

६५ लाखको ल्यापटप कस्तो होला? नेपाल दूरसञ्चार प्राधिकरणले अहिले ६५ लाख कै ल्यापटप किनेको हल्ला सामाजिक सञ्जाल भर फैलिएको छ। यो हल्ला फैलिएपछि प्राधिकरणले भने आफ्नो बचाउ गरेको छ। प्राधिकरणले सो ल्यापटप सामान्य नभई 'कि पर्फर्मेन्स इन्डिकेटर'हरु मापन गर्न प्रयोग गरिने हार्डवेयर (ल्यापटपसहितको) र सफ्टवेयर रहेको जनाएको छ। प्राधिकरणले आफ्नो बचाउ गर्दै भन्सारमा अड्किएको भी-प्रोब सर्भर बिग्रिने सम्भावना रहेकोले त्यसको प्रयोग गर्न लिइएको जनाएको छ। प्राधिकरणको स्पष्टीकरण पछि पनि अहिले मानिसहरुले 'झेल'को गन्ध आइरहेको भन्दै प्रश्न गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell