PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

अराजक भिडको लुटपाट!



रवीन्द्र मानन्धर

अराजक भिडको लुटपाट!

सोमबार गोङ्गबुको नयाँ बसपार्क क्षेत्र तनावपूर्ण बन्यो। यातायात मजदुरहरुको प्रदर्शन उग्र बन्दा सो क्षेत्र केही समय रणभूमिमा नै बन्यो। ट्राफिक नियममा परिमार्जन सहित विभिन्न माग राख्दै भएको आन्दोलन लुटपाट र तोडफोडमा परिणत भयो। ल्होत्से मलमा रहेका पसल र सपिङ सेन्टर लुटिए। अराजक बनेको हुलले मोबाइल पसल लुटेर लगिरहँदा प्रहरी मुकदर्शक बन्यो। अराजक भिड लुटपाटमा उत्रँदा व्यापरीको करोडौं घाटा भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell