PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

सत्ता ढलमलबिच दुई पूर्व सभामुखको भिडन्त



रवीन्द्र मानन्धर

सत्ता ढलमलबिच दुई पूर्व सभामुखको भिडन्त

फागुन २५ गते नेपालले नयाँ राष्ट्रपति पाउनेछ। विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिने संघारमा पुग्दा नयाँ राष्ट्रपतिका लागि दुई दाबेदार मैदानमा आएका छन्। नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ।  दुवैजना पूर्वसभामुख अहिले देशकै सर्वोच्च पदमा पुग्ने यात्रामा छन्। कांग्रेसको साथ छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले फेरि पुरानै गठबन्धनमा फर्किएका छन्। प्रचण्ड, देउवा र माधव नेपालसहित अन्य दलको समर्थनमा राष्ट्रपति बन्नेमा ढुक्क छन् पौडेल। यता ओलीको साथ दिँदै आएका नेम्वाङ संविधानको संरक्षक बन्ने बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell