PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

नयाँ दिल्लीमा मञ्चन भयो ‘दि कन्फेसन’



नयाँ दिल्लीमा मञ्चन भयो ‘दि कन्फेसन’

जगदिश घिमिरेको उपन्यास ‘साविती’ प्रभावित नाटक ‘दि कन्फेसन’ नयाँ दिल्लीमा मञ्चन भएको छ। विमल सुवेदीको निर्देशन रहेको यो नाटक आइतवार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा देखाइएको हो।

यो नाटक नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको थियो।

सन् २०१३ मा विमल सुवेदीले ‘साविती’ उपन्यासमा आधारित रहेर नाटक तयार गरेका थिए। त्यतिबेला एक सो भएर बन्द भएको सो नाटकलाई निर्देशक विमलले समसामयिक बनाउँदै नयाँ स्वरुपमा प्रस्तुत गरेका हुन। भारतमा मात्र यो नाटकले ४ पटक मञ्चन भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell