PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

रुख अझै धेरै थप्नुपर्‍यो!



रवीन्द्र मानन्धर

रुख अझै धेरै थप्नुपर्‍यो!

विश्वकप लिग २ को छनोट चरणमा प्रवेशका लागि नेपाली टिमको महत्वपूर्ण खेल मानिएको बुधवारको खेल हेर्न टीयु मैदानमा क्रिकेट फ्यानको घुँइचो लाग्यो। अव्यवस्थित मैदानका कारण कतिपयले स्टेडियममा प्रवेश पाएनन्। जसका कारण उनीहरु रुख चढेर खेल हेर्न बाध्य भए।

क्रिकेट क्रेजका कारण रुख चढेको फोटोले पनि धेरैको ध्यान खिच्यो। रुख चढेर खेल हेर्नु रहर थिएन, बाध्यता थियो। कारण सुविधायुक्त खेल मैदान अभाव। सरकारले अब कि त सुविधायुक्त मैदान बनाउनुपर्‍यो नभए रुख थप्न निर्देशन दिनुको विकल्प छैन!

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell