PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

भागबण्डाको भाले जुधाइ!



रवीन्द्र मानन्धर

भागबण्डाको भाले जुधाइ!

दोस्रोपटक विश्वासको मत पाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् अझै विस्तार गर्न सकेका छैनन्। कुन दललाई कति मन्त्रालय दिने भन्नेबारे टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार रोकिएको दाबी छ।

भागबण्डका लागि अनौपचारिक छलफलहरु चलिरहे पनि दाबी आ-आफ्नै छ। मालदार मन्त्रालयमा शीर्ष दलको भाले जुधाई चलिरहेकै छ। सिउर कसको भाँच्चिने हो? जित्ने कसले हो? परिणाम शपथपछि खुल्ने नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell