PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

मिटर ब्याजको दलदल



रवीन्द्र मानन्धर

मिटर ब्याजको दलदल

मिटरब्याज पीडितहरु अहिले काठमाडौंमा छन्। सरकारसँग न्याय माग्न। खुल्लामञ्चमा बस्न काठमाडौं महानगरले रोके पनि उनीहरु आफ्नो आवाज सरकारसँग पुर्‍याउने कोसिसमा छन्। सरकारसँग वार्ता पनि गरिरहेका छन्। तर, मिटर ब्याजीहरुको शिकारमा परेका उनीहरु आफ्नो कुरा प्रधानमन्त्री समक्ष सुनाउन चाहन्छन्। दु:ख पोख्न चाहन्छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरु भेट गर्ने भनिए पनि भेटेका छैनन्। प्रधानमन्त्री आराममा छन्, सत्ता मिलाउन व्यस्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell